काठमाडौं, १४ फागुन । आन्दोलनरत लघुवित्त पीडित जबरजस्ती संसद भवनमा छिरेका छन् ।
निषेधित क्षेत्र तोड्दै पीडितहरू संसद भवनमा छिरेका हुन् । प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये ४८ जना महिला र १ जना पुरुष रहेका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया