१९ असार २०८३, शुक्रबार

रेखा थापाले जन्माइन् सन्तान, छोरा भयो कि छोरी ?

20.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । अभिनेत्री रेखा थापाले पहिलो सन्तानलाई जन्म दिनुभएको छ ।

उहाँले अमेरिकामा छोरीलाई जन्म दिनुभएको हो । रेखाले सामाजिक सञ्जालमार्फत छोरीलाई जन्मदिएको जानकारी दिनुभएको हो । उहाँले छोरी र श्रीमानको तस्वीरसमेत पोष्ट गर्नुभएको छ ।

उहाँले तस्वीरसहित छोरीको नाम पनि साझा गर्नुभएको छ । रेखाले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राख्नुभएको छ ।