
काठमाडौं, ११ फागुन । हास्यकलाकार पवन खतिवडा ‘म्याकुरी’ को विवादले अहिले सञ्चारमाध्यमदेखि सामाजिक सञ्जाल तताइरहेको छ ।
पवनमाथि पत्नी सुम्निमा खालिङले विभिन्न आरोप लगाउनु भएको छ भने पवनले पनि आरोप लगाइरहनु भएको छ । यसैबीच पवनले अब आफू कहिलै विवाह नगर्ने बताउनुभएको छ ।
एक टेलिभिजन अन्तवार्ताका क्रममा पवन सुम्निामासँग डिभोर्सपछि विवाह नगर्ने बताउनुभएको हो ।
उहाँले ले बिहे तथा प्रेम गर्नु नै गल्ती भएको भनी पश्चाताप पनि व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया