
काठमाडौं, २७ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि जारी रहनेछ ।
पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार देखी सुरु भएको बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको हो । शुक्रबारको बैठकमा बिधान मस्यौदा कमिटीले आफ्नो मस्यौदा विद्यान प्रतिवेदन पेश गरेको छ । उक्त प्रस्तावमाथि स्थायी कमिटी सदस्यहरूले बोल्ने क्रम सुरू भएको छ ।
आगामी फागुन १ देखि हुन लागेको प्रथम विधान अधिवेशन अघि माओवादीले मस्यौदा विधानलाई अन्तिम रुप दिन लागेको हो ।








प्रतिक्रिया