काठमाडौं, १६ माघ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय सुनाइएको छ ।
वाशिङ्टन र इस्लामाबादबीचको कूटनीतिक दस्तावेज सार्वजनिक गरेको आरोपमा उहाँलाई रावलपिण्डीको विशेष अदालतले दश वर्षको जेल सजायको फैसला सुनाएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया