११ असार २०८३, बिहिबार

एमाले टोखा नगरपालिकाको वडा अधिवेशन सम्पन्न, क-कसले पाए जिम्मेवारी ? (सूचीसहित )

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । नेकपा एमाले टोखा नगर कमिटी अन्तर्गत चार वटा वडाको अधिवेशन आज सम्पन्न भएको छ ।

आज वडा नम्बर ७, ८, ९ र ११ को अधिवेशन सम्पन्न भएको हो ।

वडा नम्बर ७ को अधिवेशन पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, ८ को स्थायी कमिटी सदस्य एवम् परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, ९ को पार्टी पोलिट्ब्यूरो सदस्य आनन्द पोखरेल र वडा नम्बर ११ को अधिवेशन केन्द्रीय कमिटी सदस्य केशव पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

टोखा नगर कमिटी

वडा नं. ७
नवीन थापामगरको अध्यक्षतामा सर्वसम्मत २१ सदस्सीय वडा कमिटी गठन भएको छ ।
उपाध्यक्ष : कमला पाण्डे पाठक
सचिव : सपना राना
उपसचिव : दिनेश महर्जन
सदस्यहरु
लक्ष्मी थापा
ज्ञानु महर्जन
भरत परियार
सायरा परियार
साजन बिक्रम
गगन थापा
दिनेश भण्डारी
शिशिर खत्री
कविता श्रेष्ठ
पार्वती न्यौपाने
केशब प्रसाद खनाल
सुस्मिता आले बस्नेत
शुशिला बानिया
दिपक महर्जन
रुपा पाण्डे
उमा गुरुङ
गंगा देवि श्रेष्ठ

वडा नं ८
सुशिला लोहनीको अध्यक्षतामा २४ सदस्सीय वडा कमिटी गठन भएको छ ।
उपाध्यक्ष : अनुप कुमार राई
सचिव : विकास सिलवाल
उपसचिव : सरोज खत्री
उपसचिव (महिला) : सिता अधिकारी
सदस्यहरु :
सन्जय बानिया
नवराज नेपाली
निलम डागी
नविनदास मान्नधर
कबिन राई
बिजय महर्जन
विदुर राना मगर
चक्र बहादुर श्रेष्ठ
रमेश परियार
शान्ता कुमारी कुवर थापा
जानुका सुवेदी श्रेष्ठ
देविमाया आर्चाय सापकोटा
सम्झना थपलिया
स्मृति भण्डारी
भगवती लोहनी पाण्डे
सविना परियार
गायत्री लामिछाने
गिता देवि खतिवडा
मिठु नेपाली

वडा नम्बर ९
अध्यक्ष : नविन महर्जन
उपाध्यक्ष : प्रदिप महर्जन
सचिव : श्याम सुन्दर अधिकारी
उपसचिव : जानुका खत्री (महिला)
उपसचिव : बाबुराम सुबेदी
सदस्यहरू
अनिता खत्री
पवित्रा खड्का
गोमा तिवारी
कृष्ण कुमारी थापा
प्रविण महर्जन
खिल प्रसाद भट्ट
लक्ष्मी देवी खतिवडा
प्रतिमा नेपाली
मिना दाहाल गुरागाई
मनहरी थपलिया
श्याम कृष्ण प्रजापति
पञ्च नारायण महर्जन
कमल न्यौपाने
गुणराज लुइँटेल
दानमान नकर्मी

वडा नं ११
गणेश दाहालको अध्यक्षतामा १५ सदस्य रहने गरी वडा कमिटी गठन भएको छ ।
उपाध्यक्ष : भावना गौतम
सचिव : राकेश महर्जन
उपसचिव : हिरामाया थापामगर
उपसचिव (महिला) : सुमन खडका
सदस्यहरु :
केशब राज शर्मा
राम कुमारी
गोमा रेग्मी भण्डारी
भरत पण्डित
विर बहादुर रायमाझी
राधा देवी न्यौपाने
असुतोष पाण्डे