१७ असार २०८३, बुधबार

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं, १८ पुस । उच्च अदालतको न्यायाधीसमा ३९ जना नियुक्त भएका छन् । न्याय परिषद्को बैठकले उनीहरूलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना रहेका छन्।

यस्तै, कानुन व्यवसायीबाट ९ जनालाई न्यायाधीश नियुक्त गर्ने निर्णय भएको हो ।