३१ जेष्ठ २०८३, आइतबार

सत्ता गठबन्धनका दलहरूले आज एमालेसँग छलफल गर्ने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । सत्तारूढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग आज छलफल गर्ने भएको छ ।

गठबन्धन दलहरूले एमालेसँग राष्ट्रियसभा निर्वाचनका विषयमा साँझ छलफल गर्ने तय भएको हो ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए ।

यो छलफलमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक आज अपराह्न तीन बजे बस्ने सहमति भएको र साँझ पाँचबजे नेकपा एमालेसँग संयुक्त बैठक बस्ने निर्णय भएको हो ।