३१ आश्विन २०८३, शनिबार

भगवान र शान्तिको नयाँ गीत ‘साईंली’ सार्वजनिक

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । हाल अमेरिकामा रहेका गायक भगवान भण्डारी र गायिका शान्ति भण्डारीको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘साईंली’ सार्वजनिक भएको छ ।

भगवानको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक म्युजिक भिडिओसहितको गीतमा काजिश श्रेष्ठ र शान्ति भण्डारीको अभिनय रहेको छ ।

गीतमा गायक भगवानकै संगीत रहेको छ भने विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको गीतमा खडक बाजुरालीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

गायक भगवान र शान्ति दुवै अमेरिकामा बस्छन् । शान्ति भने अहिले नेपालमा रहेकी छन् । अमेरिकामा रहेका गायक भगवानले नेपाली श्रोताका लागि दर्जनौं हिट गीत दिएका छन् ।