१ कार्तिक २०८३, आइतबार

पोर्चुगलको सत्तारूढ समाजवादी पार्टीको नेतामा सान्तोस विजयी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लिस्बन, २ पुस । पोर्चुगलको सत्तारुढ समाजवादी (सोसलिस्ट) पार्टी को महासचिवमा पोर्चुगलका सांसद् पेड्रो नुनो सान्तोसले ६२ प्रतिशत मत प्राप्त गरी निर्वाचित भएका छन् ।

सन् २०२४ को मार्च १० मा हुने आगामी विधानसभा चुनावमा सान्तोस सोसलिस्ट पार्टीको तर्फबाट प्रधानमन्त्री पदका लागि उम्मेदवार बन्न मार्गप्रशस्त गरेको छ । आफ्नो निर्वाचनपछि दलका शुभचिन्तकलाई गरेको सम्बोधनमा सान्तोसले भने, “समाजवादी पार्टी पोर्चुगलको सबैभन्दा ठूलो राजनीतिक पार्टी थियो, छ र रहिरहनेछ ।”

अर्थशास्त्रीको रूपमा सान्तोसले सन् २०१९ देखि २०२२ सम्म पोर्चुगाली सरकारमा पूर्वाधार तथा आवास मन्त्रीको रूपमा काम गरेका थिए । सिन्ह्वा