५ कार्तिक २०८३, बिहिबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २०० रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आज बुधबार तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।