२७ कार्तिक २०८३, शुक्रबार

एमाले अध्यक्ष ओली बिहानै दैलेखको श्रीस्थान मन्दिरमा (तस्वीरहरु)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, १८ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहानै दैलेखको पवित्र तीर्थस्थल श्रीस्थान मन्दिरको अवलोकन गरेका छन् ।

सिमसिम पानीका बीच अध्यक्ष ओलीसहित एमालेका नेताहरुले दैलेखको भैरवी गाउँपालिका-१ स्थित मन्दिरको अवलोकन गरेका हुन् ।

मध्यपहाडी यात्रामा रहेका अध्यक्ष ओलीसहित नेताहरुले मन्दिरमा रहेको सदियौं देखि बलिरहेको ज्वालाको पनि निरीक्षण गरेका छन् ।