
काठमाडौं, ७ मंसिर । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि पोखरामा ‘केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट’ प्रतियोगिता सुरु भएको छ ।
नेकपा (एमाले( का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गरेका हुन् ।
सो क्रममा अध्यक्ष ओलीले क्रिकेटसमेत खेलेका थिए ।
उनले बलिङ र ब्याटिङ दुवै गरेका थिए ।




















प्रतिक्रिया