२७ कार्तिक २०८३, शुक्रबार

जाजरकोटमा फेरि भूकम्पको धक्का

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि त्यस क्षेत्रमा निरन्तर पराकम्प गइरहेको छ ।

जाजरकोट भूकम्पमा परेर हालसम्म १५३ जनाको मृत्यु भएको छ भने तीन सय भन्दा बढी घाइते भएका छन् ।