८ कार्तिक २०८३, आइतबार

रिगलविरूद्वको रिटको सुनुवाइ जारी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । बाँकेको नेपालगञ्जका रिगल भनिने योगराज ढकालको आममाफीविरूद्व परेको रिटको सुनुवाई सुरू भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएपछि नेपालगञ्जकै चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

रिगलले भारतीका श्रीमान चेतन मानन्धरको दिउँसै खुँडा प्रहार गरी हत्या गरेका थिए ।