८ कार्तिक २०८३, आइतबार

प्रधानाध्यापक हत्या प्रकरण: तीन जना पक्राउ (अपडेट)

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । बाराको कलैया उपमहानगरपालिकामा दिउँसै गोली हानी विद्यालयका प्रधानाध्यापकको हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर-६ स्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको आज दिउँसो गोली हानेर हत्या भएको थियो ।

पक्राउ पर्नेहरूको परिचय खुलाइएको छैन ।