
काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।












प्रतिक्रिया