
काठमाडौं, २२ भदौ । काठमाडौं महानगरपालिकाले आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक विदा दिएको छ ।
महानगरले १६ नम्बर वडाका वडाध्यक्ष मुकुद रिजालको निधनमा शोक विदा दिएको हो । शिक्षण संस्थाहरू भने खुला रहने महानगरपालिकाले जनाएको छ ।
वडाध्यक्ष रिजालको उपचारको क्रममा हिजो बिहीबार निधन भएको थियो ।












प्रतिक्रिया