२८ कार्तिक २०८३, शनिबार

२ महिनापछि आज बस्दै बागमती प्रदेश सभा बैठक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १८ भदौ । बागमती प्रदेश सभाको बैठक आज सोमबार बस्दैछ । बैठक हेटौंडास्थित प्रदेश सभा भवनमा दिउँसो १ः३० बजे बस्नेछ ।

दुई महिना अघि असार २१ गते चालु आर्थिक वर्षका लागि बजेट पास गरेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।