२८ कार्तिक २०८३, शनिबार

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा सुरु हुनेछ ।

बैठकमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने कार्यसूचि छ ।