१ कार्तिक २०८३, शनिबार

एसियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवक तयार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउ शहरमा हुने १९औं एसियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवकहरु खटिने भएका छन् ।

आयोजक समितिका अनुसार हाङझाउ एसियाली खेलकुद र एसियाली पारा खेलकुदका लागि स्वयंसेवकहरु अधिकांश झेजियाङका ४६ वटा विश्वविद्यालयका विद्यार्थी प्रतिस्पर्धा संगठन र व्यवस्थापनमा, विदेशी भाषा ट्रान्सलेट, चिकित्सा सेवामा कार्यरत कर्मचारी र अन्य ४ सय जना स्वयंसेवकहरु छन् ।

उनीहरुले प्रतिस्पर्धा सञ्चालन, दर्ता र प्रमाणीकरण, भाषा ट्रान्सलेट गर्न सहयोग गर्ने बताए । उनीहरुलाई केही महिना यता विभिन्न तालिम दिइएको छ ।