
जनकपुरधाम, ८ भदौ। सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादव पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोलीले यादवलाई पक्राउ गरेको हो ।
घुस रकमसहित केही दिनअघि पक्राउ परेका गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटरको बयानको आधारमा अध्यक्ष यादव पनि पक्राउ परेका हुन् ।















प्रतिक्रिया