६ कार्तिक २०८३, शुक्रबार

सुन तस्करीमा संलग्न देखिएका अध्यागमनका महानिर्देशक जगेडामा तानिए

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । सुन तस्करी प्रकरणमा जोडिएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृहमन्त्रालयले जगेडामा तानेको छ ।

सुन तस्कर दावा लामासँग उनको सम्बन्ध रहेको बाहिरिएसँगै गृहमन्त्रालयले उनलाई जगेडामा तानेर अनुसन्धानमा ल्याएको हो ।

तस्कर दावासँग उनले सुनबारेमा गरेको कुराकानी बाहिरिएको थियो ।