६ कार्तिक २०८३, शुक्रबार

संसदीय समितिको नेतृत्वका लागि सभामुखले घोषणा गरे निर्वाचन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । संसदीय समितिको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।

लामो समयदेखि समितिहरूको नेतृत्व चयन हुन नसकेकामा सभामुख देवराज घिमिरेले निर्वाचनको घोषणा गरेका हुन् ।

सभामुख घिमिरेले समितिको नेतृत्व चयनको लागि भदौ ११ गते १ बजेका लागि निर्वाचन तय गरेका हुन् ।

यसअघि दलहरूबीच कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीले १ समितिको नेतृत्व गर्ने सहमति भएको थियो।