
काठमाडौं, ७ भदौ । एसिया कप क्रिकेट खेल्न पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टीमलाई भव्य स्वागत गरिएको छ ।
फ्लाई दुवईको विमानबाट कराँची पुगेको नेपाली टोलीलाई पाकिस्तान क्रिकेट बोर्डका पदाधिकारीले माला लगाएर जुस पिलाएर स्वागत गरेका थिए ।
यति मात्रै होइन नेपाली टोलीलाई विमानस्थलबाट भीभीआईपी सुरक्षा प्रदान गरेर होटलसम्म पुर्याइएको थियो ।
यसिया कपअघि नेपाली टोलीले कराँचीकै स्थानीय टोलीहरूसँग अभ्यास खेल खेल्नेछ ।















प्रतिक्रिया