
काठमाडौं, ५ भदौ । बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्व राज्यमन्त्री सञ्जय टकलाको पनि बयान लिएको छ ।
पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री रहेको टकलालाई आज सीआईबी कार्यालयमै बोलाएर बयान लिइएको हो ।
टकला जनकपुर बम काण्डमा ५ वर्षदेखि नख्खु कारागारमा कैद भुक्तानी गरिरहेका छन् ।
उनी बालुवाटार काण्डमा पनि संलग्न देखिएको सीआईबीले बताएको छ ।















प्रतिक्रिया