६ कार्तिक २०८३, शुक्रबार

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।

आजका लागि तय भएको बैठक बस्दै नबसि मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।

संसदको अवरोध खुलाउने प्रधानमन्त्री र सभामुखको प्रयास सफल नभएपछि बैठक सूचना टाँस गरी मंगलबार दिउँसो ३ बजेका लागि डाकिएको हो ।