६ कार्तिक २०८३, शुक्रबार

संसद्‌ खुलाउन राष्ट्रिय दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय दलहरूसँग छलफल गर्दैछन् ।

संसदको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डले दलहरूसँग छलफल गर्न लागेका हुन् ।

बैठक दिउँसो १२ बजेपछि सिंहदरबारमा बस्ने छ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै साउन १० यता निरन्तर संसद अवरूद्व गर्दै आएको छ ।