६ कार्तिक २०८३, शुक्रबार

कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

थापाले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन् । उनले भदौ ३ गते विश्वासको मत लिने प्रश्ताव पेश गरेका थिए
।

तर उपसभामुख सिर्जना दनुवारले ४ गते विश्वासको मत लिने समय तोकि दिएकी हुन् ।

थापा साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।