६ कार्तिक २०८३, शुक्रबार

शैक्षिक प्रमाणपत्र कीर्ते आरोपमा एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १ भदौ । शैक्षिक प्रमाणपत्र कीर्ते आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई पक्राउ गरेको छ ।

सीआईबीले बिहीबार राति सप्तरीको राजविराज ७ का नसिम अख्तरलाई चितवनबाट पक्राउ गरेको हो ।

उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेस्टरमा अध्ययनरत छन् ।