६ कार्तिक २०८३, शुक्रबार

एमालेका सांसद नगएपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसि स्थगित भएको छ ।

नेकपा एमालेका सांसदहरू बैठकमा नगएपछि बैठक नै स्थगित गरिएको हो । दिउँसो १ बजेका लागि राखिएको बैठमा एमाले सांसदहरू नगएपछि कोरम नै नपुगेको हो ।

यसअघिको बैठकमा एमाले सांसद योगेश भट्टराईले लेखा समितिको सभापति चयन नगरे अब एमालेले बैठक बहिस्कार गर्ने बताएका थिए ।