६ कार्तिक २०८३, शुक्रबार

सर्वदलीय बैठक बोलाउँदै राष्ट्रपति पौडेल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

पौडेल राष्ट्रपति भएपछि पहिलो पटक बैठक बोलाउन लागेका हुन् ।

पछिल्लो संसदमा जारी अवरोधकाबारेमा चासो व्यक्त गर्दै आएका राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले संसदको अवरोधकाबारेमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली लगायतसँग छलफल गरेका थिए ।