६ कार्तिक २०८३, शुक्रबार

सडकमा करेन्ट लागेर दिनेशको मृत्यु, स्थानीयद्वारा पूर्वपश्चिम राजमार्ग बन्द

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ३२ साउन । कञ्चनपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो।

सडकमा लतारिएको तारबाट उनलाई करेन्ट लागेको हो । दिनेशको मृत्युपछि स्थानीयले प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्ग नै अवरूद्व गरेका छन् ।

विद्युत प्राधिकरणको लापरबाहीले दिनेको ज्यान गएको भन्दै स्थानीयले क्षतिपूर्तिको माग गरेका छन् ।