६ कार्तिक २०८३, शुक्रबार

विष्णुपुर गाउँपालिकाका लेखापाल र एमआईएस अपरेटर घुससहित पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । सप्तरीको विष्णुपुर गाउँपालिकाका दुईजना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले बुधबार ५ लाख रूपैयाँ घुससहित गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादवलाई पक्राउ गरेको हो ।

उनीहरूले सोलार बत्ती जडान लगायत योजनामा घुस लिएका थिए ।