
काठमाडौं, २८ साउन । लगातारको वर्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।
यसैबीच चीनबाट आएका दुई जहाजलाई चीनतर्फ नै फकाईएको छ भने भारतबाट आएको एक जहाजलाई बनारस डाइभर्ट गरिएको छ ।
चीनबाट आएका इयर चाइना र सिचुवान एयरलाई चीन नै फकाईएको छ ।
यस्तै दिल्लीबाट आएको जहाजलाई बनारस डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।















प्रतिक्रिया