
काठमाडौं, २८ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्रीको काम अन्तिम चरणमा पुर्याइएको छ ।
अबको एक /दुुई दिनमा नतिजा सार्वजनिक गर्ने गरी अगाडि बढेको बोर्डले जानकारी दिएको छ ।
कक्षा १२ को परीक्षा गत वैशाख २६ देखि जेठ ५ गतेसम्म चलेको थियो ।















प्रतिक्रिया