६ कार्तिक २०८३, शुक्रबार

स्वतन्त्र पार्टीका सांसदले संसद नचलेको दिनको भत्ता नलिने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठडमाडौं, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद नचलेको दिनको भत्ता नलिने भएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठक अवरूद्व भएपछि बाहिरिँदै गर्दा सभापति रवि लामिछाने संसद नचलेको दिनको भत्ता नलिने बताएका हुन् ।

उनले सभामुखलाई संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिने व्यवस्था गरिदिन सभामुखलाई आग्रह पनि गरे ।

रास्वपाले सभामुखलाई सुविधा नलिने जानकारी गराउँदै पत्रसमेत पठाएको छ ।