६ कार्तिक २०८३, शुक्रबार

शैक्षिक प्रमाणपत्र कीर्तेको आरोपमा सांसद शर्मासँगै टिचिङका डाक्टर पनि पक्राउ

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा काँग्रेस सांसद सुनिल शर्मासँगै एकजना डाक्टरलाई पनि पक्राउ गरेको खुलेको छ ।

सीआईबीले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर अमृत चौधरीलाई पनि पक्राउ गरेको हो।

सीआईबीले अप्रेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर उनीहरूलाई पक्राउ गरेको हो ।

अन्य पनि पक्राउ पर्ने सीआईबी स्रोतले जानकारी दिएको छ ।