६ कार्तिक २०८३, शुक्रबार

काँग्रेस सभापति देउवाले बोलाए संसदीय दल कार्यसमितिको बैठक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्।

देउवाले आज अपरान्ह ४ बजे देउवा निवास धुम्बाराहीमा बैठक बोलाएका हुन् ।

कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन्।

बैठकमा संसदको अवरोध हटाउने विषयमा छलफल हुने बताइएको छ ।