काठमाडौं, २५ साउन । सिरहामा एकजना महिला मिटरब्याजी पक्राउ परेकी छिन् ।
प्रहरीले मिर्चैया नगरपालिका-६ की ३५ वर्षीया सुजाता साहलाई पक्राउ गरेको हो । उनीविरूद्व पीडितहरूले उजुरी दिएका थिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया