६ कार्तिक २०८३, शुक्रबार

२० जना उपसचिवको सरूवामा हुँदा क्वार्टरमै अश्लिल हर्कत गर्ने डमरूलाई अतिरिक्त समूहमा राखियो

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । सरकारले २० जना उपसचिवको सरूवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवहरूलाई विभिन्न स्थानीय तहमा सरूवा गरेको हो ।

यसैबीच, झापास्थित दकम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई भने अतिरिक्त समूहमा राखिएको छ ।

डमरूले नगरपालिकाकै क्वार्टरमा केही दिनअघि एक महिलासँग अश्लिल हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो । उनको ठाउँमा काठमाडौंको तार्केश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई पठाइएको छ ।