६ कार्तिक २०८३, शुक्रबार

एमालेले राष्ट्रिय सभा बैठक पनि अवरोध गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले राष्ट्रिय सभाको बैठक पनि अवरोध गर्ने भएको छ ।

राष्ट्रिय सभा बैठक आज एक बजे बस्दैछ । एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।

सरकारले उच्चस्तरीय छानबिन समिति बनाउन अटेर गरेको भन्दै एमालेले राष्ट्रियसभा बैठक पनि अवरूद्व गर्ने भएको हो ।

यसअघि एमालेले ण्प्रतिनिधिसभाको बैठकमा साउन १० देखि अवरोध गर्दै आएको छ ।