
काठमाडौं, १८ साउन । तामाङ समुदायको विवाहलाई लिएर विवादास्पद अभिव्यक्ति दिएपछि पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे शीतल थुनामुक्त भएकी छिन ।
बुधबार बिहान पक्राउ परेकी पाण्डेलाई जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि थुनामुक्त गरिएको हो ।
तामाङ, मगर लगायत समुदायले पाण्डेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।















प्रतिक्रिया