२८ कार्तिक २०८३, शनिबार

माओवादीको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माओवादीको स्थायी समिति बैठक

काठमाडौं, १७ साउन । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक पेरिस डाँडामा सुरु भएको छ ।

यसअघि आजै बिहान पदाधिकारी बैठक बसेको थियो ।

पदाधिकारी बैठक

आजबाट सुरु हुने केन्द्रीय समिति बैठकको कार्यसूचीलाई पूर्णता दिन बैठक बसेको बताइएको छ ।