
जनकपुरथाम, १५ साउन । मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्री मोहमद समिम र चन्दन सिंहले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
काँग्रेसका समिम गृह सञ्चार तथा कानुन र जनमतका सिंह श्रम तथा यातायात मन्त्री बनेका हुन् ।
नव नियुक्त मन्त्रीद्वयलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।















प्रतिक्रिया