६ कार्तिक २०८३, शुक्रबार

अभिनेत्रीद्वय बसुन्धरा भुसाल र चैत्यदेवी अनसनमा

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । अभिनेत्री बसुन्धरा भुसाल अनसनमा बसेकी छिन् ।

सिभिल सहकारीले बचत रकम हिनामिना गरेपछि रकम फिर्ताको माग गर्दै अभिनेत्रीद्वय भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा रिले अनसन बसेका हुन् ।

सहकारीले उनीहरूको परिवारका सदस्यको २ करोड ६० लाख रुपैंया हिनामिना गरेपछि अनसनमा बसेका हुन् ।