६ कार्तिक २०८३, शुक्रबार

मधेश प्रदेशका दुईजना मन्त्रीले दिए राजीनामा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरथाम, १५ साउन । मधेश प्रदेश सरकारका दुईजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

जनमत पार्टीका बिना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिएका हुन्।

पार्टीले फिर्ता बोलाएपछि उनीहरूले राजीनामा दिएका हुन् ।

पार्टीले उनीहरूको ठाउँमा श्रम तथा यातायात मन्त्रीका रूपमा चन्दन सिंह र राज्यमन्त्रीका लागि रञ्जु खंगलाई पठाउने तयारी गरिएको बताइएको छ ।