
काठमाडौं, १५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
दुई शीर्ष नेताबीच सोमबार बिहानै भेटवार्ता भएको हो ।
बैठकमा प्रधानन्यायाधीश नियुक्ति, संसदको अवरोध खुलाउने लगायतका विषयमा छलफल भएको बताइएको छ । थियो ।















प्रतिक्रिया