६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशकी प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ ।

राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको हो ।

उनीहरुबीच कृषि, जलविद्युतको क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि महत्त्वपूर्ण छलफल भएको बताइएको छ ।