
काठमाडौं, ८ साउन । आइतबार काठमाडौंको सामाखुशीबाट बाढीले बगाएका बालक अझै फेला पर्न सकेका छैनन ।
भेलमा बगेर भोजपुर स्थायी ठेगाना भएका १३ वर्षीय साजन मगर हराइरहेका हुन् । उनी काठमाडौंकै पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा–६ का विद्यार्थी हुन् ।
उनी विद्यालयबाट आएर खेल्न निस्केका बेला बाढीले बगाएको हो ।















प्रतिक्रिया